Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 2h ago

रसुवाको बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारद्वारा आकस्मिक स्वास्थ्य टोली परिचालन

रसुवामा आएको भीषण बाढी र पहिरोपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तत्काल उद्धार र राहत कार्य अघि बढाउन निर्देशन दिएका छन्। प्रदेश सरकारले घाइतेहरूको उपचारका लागि विभिन्न अस्पतालहरूबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्रीले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र राहत वितरणलाई तीव्रता दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन्।

6 publishers · 12 headlines · 1 in 24h · developing over 5d 20h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन

अनिल पराजुलीहेटौँडा, भदौ १० गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउ...

news12 publishers
Coverage

11 more headlines since

  1. रसुवामा सर्वपक्षीय बैठक : वडास्तरबाटै राहत वितरण गर्ने, पूर्वाधार मर्मत र यातायात सञ्चालन गरिने

    १६ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछिको पहिलो प्राथमिकता प्रभावित नागरिकको उद्धार र राहत वितरण भएको बताएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको भन्दै सम्पूर्ण सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए। उनले विपद्को […]

  2. मुख्यमन्त्रीलाई प्रधानमन्त्री कार्यालयले भन्यो- राहत हामीबाट नहुने भयो, पालिकासँग मिलेर गर्दिनुस्

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दा जनताले राहत पाउन नसकेको बताएका छन्। विपद् प्रतिकार्य र पार्टीको भूमिकाबारे छलफलमा बोल्दै आज मात्रै प्रधानमन्त्रीले आफूलाई बोलाएको बताए। उनले प्रदेशबाट विपद् राहत कोष खडा गरेर काम अगाडि बढाइसकेको बताए। उनले भने, ‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई बोलाएको थियो। म […]

  3. उद्धार र राहतका लागि रणनीति तय गर्न बागमतीमा शीर्ष नेता सहितको बैठक

    हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक बसेको छ। मुख्यमन्त्री किरण थापा मगरको

    Ratopati logoRatopatiPrivatestory12 publishers
  4. प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन

    अनिल पराजुलीहेटौँडा, भदौ १० गते । रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य उपचारका लागि बागमती प्रदेश सरकारले स्वास्थ्यकर्मी परिचालन गरेको छ । प्रदेशका प्रा...

  5. बागमती प्रदेश सरकारले खटायो आकस्मिक स्वास्थ्य टोली

    काठमाडौँ । रसुवामा आएको भीषण बाढी पहिरोबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारलाई तीव्रता दिन बागमती प्रदेश सरकारले विभिन्न अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा प्रदेशअन्तर्गतका

    Ratopati logoRatopatiPrivatestory12 publishers
  6. रसुवा बाढी: उद्धार, राहत र स्वास्थ्य उपचारमा जुट्न बागमती प्रदेश सरकारको निर्देशन

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापामगरले सम्बन्धित निकायलाई

    Ratopati logoRatopatiPrivatestory12 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.