Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

भोटेकोशी र त्रिशूलीको बाढीबाट १९ वटा पुल र ४० किलोमिटर सडकमा क्षति

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण त्रिशूली कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुल र ४० किलोमिटर सडकमा क्षति पुगेको छ। बाढीले सडक सञ्जालमा गम्भीर अवरोध सिर्जना गरेको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstSetopati logoSetopati

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ।

politics5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 2h ago
  1. बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

    काठमाडौँ, भदौ १० गते । रसुवा बाढीका कारण त्रिशुली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताउनुभ...

  2. बाढीको वितण्डामा परे त्रिशूली नदीका १९ वटा पुल, ४० किलोमिटर सडक क्षतविक्षत

    काठमाडौं। चीनबाट अकस्मात आएको बाढीले त्रिशूली नदीका १९ वटा पुल बगाएको छ। सडक विभागका अनुसार धादिङबेसी जानेसहितका १९ वटा पुल बाढीले बगाएको हो। विभागले कम्तिमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको बताएको छ। विभागले क्षति भएका स्थानमा हेभी इक्विपमेन्टसहित टोली परिचालन गरेको छ। The post बाढीको वितण्डामा परे त्रिशूली नदीका १९ वटा पुल, ४० किलोमिटर सडक क्षतविक्षत appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  3. भोटेकोशी-त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

    भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

  4. कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति : सडक विभाग

    काठमाडौँ। त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.