
तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवामा ठूलो क्षति
चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रका बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण त्रिशूली नदीको जलस्तर तीव्र रूपमा बढेपछि यसको प्रभाव नुवाकोटसम्म पुगेको छ। जलस्तर बढेसँगै मुग्लिङसम्म जोखिम हुन सक्ने अनुमान गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ ।
3 more headlines since
अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ ।

काठमाडौँ । चीनको तिब्बततर्फबाट अचानक ठुलो मात्रामा पानी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे क्षेत्रमा बाढीले बस्तीमा क्षति पुर्याएको छ । बाढीका कारण त्रिशूली नदीको जलस्तर तीव्र रूपमा बढेपछि यसको प्रभाव नुवाकोटसम्म पुगेको छ भने नदीको

बिहान रसुवामा एक्कासि आएको बाढी तिब्बततिर उत्पन्न भएको अनुमान छ। तर त्यसबारे विस्तृत विवरण आउन बाँकी छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
संयुक्त राज्य अमेरिकाले 'अपरेसन इकोनोमिक आउटकास्ट' अन्तर्गत इरानको सैन्य गतिविधि र पेट्रोलियम व्यापारसँग सम्बन्धित क…
प्रधानमन्त्री शाहले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। राष्ट्रिय महत्वका जरुरी विषयमा छलफल गर्न यो अ…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर स…