
काठमाडौं महानगरले ४ वटा एम्बुलेन्स नुवाकाेट पठायाे, २ वटा विमानस्थलमा स्ट्यान्डबाई
आज भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले जनधनको ठूलो क्षति भएको अवस्थामा काठमाडौं महानगरपालिकाका विपद व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ ।


_wishchtxsg_hlpW7cLaPT.webp)

_xrAIcxtfXl.webp)