Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 1d ago

रसुवा बाढीपछि राहतका लागि सरकारद्वारा आर्थिक सहयोगको अपिल

रसुवामा आएको बाढीपछि राहत र उद्धार कार्यका लागि नेपाल सरकारले आर्थिक सहयोगको अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आग्रह गरेको हो। सहयोग रकम संकलनका लागि सरकारले विभिन्न आठवटा बैंकका खाता नम्बरहरू सार्वजनिक गरेको छ।

5 publishers · 8 headlines · developing over 4d 11h
Broke firstNagarik News logoNagarik News

बाढीपीडितको उद्धारका लागि प्रधानमन्त्री कोषमा सहयोग गर्न अपिल

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ।

politics8 publishers
Coverage

7 more headlines since

  1. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  2. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    धनुषा । देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

    Ratopati logoRatopatiPrivatestory8 publishers
  3. प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह

    १२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ । मन्त्रालयले भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय […]

  4. विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको आग्रह

    काठमाडौँ- नेपाल सरकारले विपद् प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको भए पनि केही व्यक्ति, समूह तथा संस्थाले सहयोग रकम व्यक्तिगत बैंक खाता र व्यक्तिगत QR Code मार्फत जम्मा गरिरहेको जानकारी आएको उल्लेख गरिएको छ। कार्यालयले […]

  5. सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

    काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो ।

  6. आर्थिक सहयोग माग्दै सरकारले दियो खाता नम्बर

    १० भदौ, काठमाडौं । सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो। सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकको खाता नम्बर दिइएको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.