भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनको दुःख, बैंकिङ क्षेत्रबाट सहयोगको प्रतिबद्धता
उद्धार र राहत कार्यमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दै सिबिफिनले प्रभावित क्षेत्रमा मानवीय उद्धार, राहत तथा बैंकिङ पहुँचलाई प्राथमिकतामा राखिएको जनाएको छ।
