दिवाकर गोल्छा अर्गनाइजेसनद्वारा बाढीपीडितको अस्थायी पुनर्स्थापना केन्द्र निर्माणमा सहयोग
११ भदौ, काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनले हालैको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि अस्थायी पुनर्स्थापना केन्द्र निर्माण तथा स्थापना गर्न आवश्यक भौतिक सामग्री सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट विस्थापित परिवारलाई सुरक्षित तथा सम्मानजनक अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको अर्गनाइजेसनले जनाएको छ। अस्थायी आवासले प्रभावित परिवारलाई बाढीबाट भएको क्षतिपछि पुनःस्थापित हुन […]
