Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

चीनबाट आएको बाढीले पृथ्वी राजमार्गसहित विभिन्न सडक खण्डमा व्यापक क्षति

चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढीले बगाएर ल्याएका ढुङ्गा, माटो र रुखका कारण यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्गको गलौदी–मुग्लिङ खण्ड सञ्चालनमा रहे तापनि बैरेनी–गलौदी क्षेत्रमा बाढीले सडक अवरुद्ध पारेको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

विनाशकारी बाढीले सडकमा व्यापक क्षति, कहाँ कति क्षति ?

बुधबार चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डमा व्यापक क्षति पुगेको छ । सडक विभागका अनुसार केही सडक खण्ड सञ्चालनमा आए पनि धेरै स्थानमा बाढीले बगाएर ल्याएको ढुंगा, माटो, काठ तथा अन्य सामग्री थुप्रिएका कारण यातायात प्रभावित भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत गलौदी–मुग्लिङ सडक खण्ड भने पूर्णरूपमा सञ्चालनमा रहेको छ । तर बैरेनी–गलौदी खण्डको चनौटे आसपास २३ किलोमिटर ७०० मिटरदेखि ३६ किलोमिटर ७०० मिटरसम्मको क्षेत्रमा बाढीको ठूलो असर पर

story2 publishers
Coverage

1 more headline since

  1. विनाशकारी बाढीपछि यस्तो छ प्रभावित क्षेत्रको सडकको अवस्था

    काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढी र पहिरोका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डहरूमा ठुलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो, रुख र गेग्रान सडकमा थुप्रिएका

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.