कोशी सरकारले बाढी प्रभावित क्षेत्रमा ३ करोड सहयोग गर्ने
कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाका अनुसार सरकारले रसुवा र आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। विराटनगरमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। यो सहयोग बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो।
कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाका अनुसार सरकारले रसुवा र आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
5 more headlines since

कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा उद्धार गर्न ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।...
कोशी प्रदेश सरकारले रसुवा र आसपासका जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले बाढी–पहिरोका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको जानकारी दि
११ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि राहत र उद्दारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश […]

कोशीप्रदेशको शुक्रबारको मन्त्रिपरिषद् बैठकले ३ करोड रुपैयाँप्रधानमन्त्री दैवीप्रकोप राहत कोषमाउपलब्ध गराउने निर्णय गरेको हो।...

विराटनगर : कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विन्दुकुमार थापाले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राह…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त…
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै भदौ १३ गतेदेखि सञ्चालन हु…