
रसुवा र नुवाकोटमा वैकल्पिक बिजुलीका लागि ५०० थान सोलार पावर बैंक पठाइयो
बाढीका कारण विद्युत् संरचना ध्वस्त भएका रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा तत्काल उज्यालो र सञ्चार सम्पर्क कायम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ।...

