रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।
नेपाली सेनाले रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार गरेको छ। मंगलबार बिहान सञ्चालन गरिएको उद्धार कार्यमा ६ जना विदेशी पर्यटक र मैलुङ हाइड्रोपावरको ३ ए टनेलमा फसेका ७ जना नेपाली नागरिकलाई सुरक्षित निकालिएको हो। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका सबै व्यक्तिहरू अहिले सुरक्षित रहेका छन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।
1 more headline since

काठमाडौं । नेपाली सेनाले रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार गरेको छ। आज बिहान सञ्चालन गरिएको रेस्क्यु अपरेशनमार्फत उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्। यसैगरी, मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सकुशल इभाकुएसन गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका क…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
चीन सरकारले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै तातोपानी नाकासँग जोडिएको झाम्गु बन्दरगाह अनिश्चितकालका…