Skip to content
kchakhabarehकेखबर
All topics
orgmilitaryQ16056518

Nepal Army

नेपाली सेना

National army of Nepal.

49headlines today
597in 7 days
6stories
12publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning नेपाली सेना

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

      बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

    2. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशामा आमाबुवा

      रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू घर फर्कने आशामा बाटो कुरिरहेका छन् ।भदौ १० गते आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाएपछि वृद्ध आमाबुवाको दिनरात चिन्तामै बितिरहेको छ ।छोरा सम्पर्कमा आउने आशामा आँशुराम मोबाइलमा फोनको घण्टी बज्नेबित्तिकै उठाउँछन् । घरको बाटोतिर पनि उनी निरन्तर आँखा लगाइरहन्छन् ।‘छो

      Lokaantar logoLokaantarPrivatestory58 publishers
    3. राहत कोषमा रकम जम्मा हुने क्रम जारी

      भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy419 publishers
  2. 3–12 hours ago
    1. एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

      भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

    2. भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

      बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका

      Ratopati logoRatopatiPrivatestory58 publishers
    3. राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

      काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीबाट घरबारविहीन भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा […]

    4. भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

      काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ […]

    5. सुरुङ उद्धार १७ दिनसम्म पनि कठिन, अझै छ जीवनको आशा

      इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको अनुमान गरिएकाहरूको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।

    6. भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

      भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers
    7. भोटेकोशी बाढी– आज ३० जनाको उद्धार, टनेलमा के छ प्रगति ?

      काठमाडौँ । भोटेकोशी बाढीका क्रममा हराइरहेकामध्ये नेपाली सेनाले आज ३० जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार यससँगै सेनाद्वारा उद्धार गरिएकाको संख्या ४ हजार १३७ पुगेको छ । सेनाको टनेलमा खोज तथा उद्धार अभियानअन्तर्गत आज रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार कार्य भइरहेको […]

    8. हालसम्म ४ हजार १ सय ३७ जनाको हवाई उद्धार : नेपाली सेना

      काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १ सय ३७ जनाको उद्धार गरिएको जनाएको छ । जसमध्ये स्वदेशी ३ हजार ८ सय ५४ जना र विदेशी २ स...

    9. भोटेकोशी बाढी : ४ हजार १३७ जनाको हवाई उद्धार, ८ हजार ७ सयभन्दा बढी सैनिक परिचालन

      काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ। भाद्र २६ गते साँझ ५ः३० बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १३७ पुगेको छ, जसमा ३ हजार ८ सय ५४ नेपाली र २ सय […]

    10. नुवाकोटका बाढीपीडितलाई इजरायलको दोस्रो चरणको राहत

      काठमाडौं इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा […]

    11. भोटेकोशी बाढी सम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

      काठमाडौँ, भदौ २६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमा...

    12. जलवायु संकट : थेग्नै नसक्ने खर्च नेपालीको टाउकोमा थोपरिरहेछन् धनी देश

      काठमाडौँ । रसुवाको भोटेकोशी नदी हुँदै भदौ १० को विनाशकारी बाढीले ध्वस्त भएका त्यस क्षेत्रका व्यापारिक मार्गहरू पुनर्निर्माण गर्ने काम सुरु भएको छ । नुवाकोटको तादी नदीमाथि नेपाली सेनाले नयाँ पुल बनाएको छ । यतिबेला देश

      Ratopati logoRatopatiPrivatestory101 publishers
    13. टिमुरेमा भेटिएका ४ शव : खल्तीको मोबाइलले खुलायो पहिचान

      काठमाडौँ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ। गत भदौ १० मा चिनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित रसुवागढी र टिमुरे क्षेत्रमा सबैभन्दा धेरै

      Ratopati logoRatopatiPrivatestory512 publishers
    14. देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

      काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन् । बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

    15. देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी, तस्बिरहरू

      काठमाडाैँ। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन्। बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ।

      Ratopati logoRatopatiPrivatestory41 publishers
    16. भोटेकोशी र त्रिशूली बाढीबाट डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक आङ्कलन

      काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आङ्कलन गरिएको छ। विनाशकारी बाढीबाट प्रभावित हुनेहरूको यो सङ्ख्या बागमती प्रदेश

      Ratopati logoRatopatiPrivatestory101 publishers
    17. जलवायु न्याय माग्न सरकारलाई संघ संस्थाको आग्रह

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । भदौ १० गते भोटेकोशी, त्रिशुली लगायत नदीमा आएको हिमबाढीपछि परेको संकटको अन्तर्राष्ट्रिय निकायसँग क्षतिपूर्ति माग गर्न सरकारलाई विभिन्न संघ संस...

    18. भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

      दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

    19. बाढी प्रभावित क्षेत्रमा सात स्वास्थ्य टोली परिचालन, होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

      काठमाडौँ- महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सरकारले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सातवटा स्वास्थ्य टोली परिचालन गरेको छ। झाडापखाला तथा हैजाको जोखिमलाई दृष्टिगत गर्दै नुवाकोटमा ८० हजार ५ सय २३ र रसुवामा २१ हजार ६ सय डोज गरी एक लाखभन्दा बढी डोज पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य […]

    20. रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला

      गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

    21. भोटेकोशी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित

      भोटेकोशी बाढीबाट करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers
    22. भोटेकोशी बाढी : एक हजार ३८५ श*व फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन

      भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs512 publishers
  3. Earlier today
    1. ‘जोखिमयुक्त ठाउँमा अब सडक होइन, टनेलको विकल्पमा जानुपर्छ’

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले सिङ्गो देश शोकमा डुबेको छ । बाढी आएको दुई हप्ता भन्दा बितिसक्यो, तर यस महाविपत्तिले छाडेको घाउ र त्रासदी आलै छ । भोटेकोशी बाढीको

      Ratopati logoRatopatiPrivatestory419 publishers
    2. साढे तीन हजार बाढीपीडित होल्डिङ सेन्टरमा

      भदौ १० गते आएको भोटेकोसी बाढीबाट घरबारवीहिन भएका र उद्धार गरिएकामध्ये तीन हजार ६८५ जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs102 publishers
    3. जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खोज्यो न्युजिल्यान्डको साथ

      २६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ खोजेका छन्। न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले उक्त आग्रह गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार, वार्तामा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय […]

    4. प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

      काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

    5. प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर […]

    6. Rescuers Work to Free 8 Trapped in Chilime Hydropower Tunnel After Flood

      Kathmandu. Security personnel are working to rescue those trapped in the Chilime Hydropower Project in Rasuwa due to the Bhote...

    7. 703 flood-affected Nepalis return home via Tatopani border

      By Chitrakumar Mijar, Sindhupalchok, Sept. 11: A total of 703 Nepalis affected by the Bhotekoshi flood in Rasuwa have re...

    8. करिब छ अर्बको प्रादेशिक संरचनामा क्षति

      मकवानपुर समाचारदातामकवानपुर, भदौ २६ गते । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीले बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएका भौतिक पूर्वाधारमा ठुलो क्षति पुर्‍याएक...

    9. भोटेकोशी बाढी : न्यूजिल्याण्डका समकक्षीसँग प्रधानमन्त्री शाहले मागे वित्तीय सहयोग जुटाउन सहयोग

      प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics207 publishers
    10. प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका

      Ratopati logoRatopatiPrivatestory207 publishers
    11. भोटेकोशी बाढीपीडितका २९ बालबालिकालाई निःशुल्क पढाउने प्याब्सनको निर्णय

      चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २६ गते । भदौ १० गते आएको भीषण भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएका अभिभावकका २९ जना छोराछोरीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्...

    12. भोटेकोशी बाढीः फर्किने आशामा प्रतीक्षारत परिवार

      पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ २६ गते । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले केवल बस्ती र सडक मात्र बगाएन, पश्चिम नवलपरासीका कैयौँ परिवारको खुसी र आडभरोसासमेत एकै झट्कामा खो...

    13. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

      भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatehealth419 publishers
    14. रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

      रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers
    15. देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

      नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ […]

    16. नुवाकोट–धादिङ जोड्ने एक्रो ब्रिज सञ्चालनमा

      नुवाकोट । नुवाकोट र धादिङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत एक्रो ब्रिज सञ्चालनमा आएको छ । यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीले देवघाटस्थित पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको हो । नेपाली सेनाका अपरेसन कमान्डर उपरथी रञ्जित थापासहितका सैनिक अधिकारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद […]

    17. मनासलु आरोहणमा बढ्यो आकर्षण

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीक...

    18. सुरुङभित्र खोजी तीव्र

      गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २६ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङदेखि नदीकिनार र प्रभावित बस्त...

    19. नेपाली सेनाले बनायो ७२ घण्टामै देवीघाटमा एक्रोब्रिज, गल्छी-रसुवागढीमा यातायात सञ्चालन

      नुवाकोट- यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’नै टुट्यो। भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे। एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको […]

    20. तादी खोलामा एक्रोब्रिज निर्माण, नुवाकोट-धादिङको 'लाइफलाइन' सडक पुन: जोडियो

      भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।एक्कासि आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो ।सरकारक

      Lokaantar logoLokaantarPrivatestory41 publishers
    21. बाढीपीडितको सारथि ‘र्‍याट’

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएको खबर आयो । उक्त खबर सुन्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना गरेको र्‍यापि...

    22. देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

      नुवाकोट । यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्काे […]

  4. Yesterday
    1. रसुवा बाढीको पछिल्लो अपडेटमा एक हजार ३८५ शव फेला

      काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल […]

    2. जोडियो रसुवाको ‘लाइफलाइन’

      देवीघाट (नुवाकोट), भदौ २६ गते । भोटेकोशीको हिमबाढीले सडकसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । बाढीले तहसनहस बनाएको सडक सञ्जालमा तादी खोलाले थपेको अवरोध हट...

    3. भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन

      काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अंगसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव […] The post भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....