
सार्वजनिक विदामा पनि विभागले सेवा प्रवाह गर्ने
काठमाडौँ, भदौ १२ गते । सूचना तथा प्रसारण विभागले शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने जनाएको छ । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी प्रभावित क्षेत...
सूचना तथा प्रसारण विभागले भदौ १२ देखि १४ गतेसम्मको सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि जाने स्वदेशी तथा विदेशी पत्रकारहरूलाई प्रेस प्रतिनिधि प्रमाणपत्र सहज रूपमा उपलब्ध गराउन विभागले यो निर्णय गरेको हो। बाढीका कारण प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्न चाहने सञ्चारकर्मीहरूलाई लक्षित गरी विभागले शुक्रबारदेखि आइतबारसम्म कार्यालय खुला राख्ने जानकारी दिएको छ।

काठमाडौँ, भदौ १२ गते । सूचना तथा प्रसारण विभागले शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने जनाएको छ । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी प्रभावित क्षेत...
3 more headlines since
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने भएको छ ।विभागले बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि इच्छुक नेपाली तथा विदेशी सञ्चारमाध्यमका पत्रकारलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने जनाएको हो ।विभागका प्रवक्ता गोविन्दप्रसाद पाण्डेका अनुसार प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने भएको छ । विभागले बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि जाने स्वदेशी तथा विदेशी पत्रकारलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा दिने भएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै भदौ १२ देखि १४ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह हुने जनाएको हो । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई सामान्य जीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक कार्…