Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

जनैपूर्णिमाको अवसरमा भक्तपुरका किसानले भ्यागुतालाई भात खुवाए

जनैपूर्णिमाको अवसरमा भक्तपुरका किसानहरूले बिहानै खेतमा पुगेर भ्यागुताको पूजा गरी भात खुवाएका छन्। किसानहरूले ऐनाको रूपमा मूलाका चाना र भातका डल्लाहरू सहित विभिन्न परिकारहरू नाङ्लो र थालीमा राखेर भ्यागुतालाई अर्पण गरेका थिए। मठमन्दिरमा भीड भइरहेका बेला यहाँका किसानले भने आफ्नो बालीको रक्षा गर्ने विश्वासका साथ यो परम्परागत सांस्कृतिक कार्य सम्पन्न गरेका हुन्।

TopicsBhaktapur
3 publishers · 4 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

भक्तपुरका खेतमा भ्यागुतोलाई भात

यहाँका किसान ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेतमा पुगेका थिए।

Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. भक्तपुरका खेतमा भ्यागुतोलाई भात

    भक्तपुर । भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. भक्तपुरका खेतमा भ्यागुतोलाई भात

    भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् ।जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसानले भने बिहान सबेरै खेतमा पुगेर भ्यागुतालाई विभिन्न खानाका परिकार खुवाएका हुन् । किसानले ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेततर्फ लम्किरहेका थिए ।त्यसमा मालपुवा आकारका स–साना सेता रोटी

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. भक्तपुरका खेतमा भ्यागुतोलाई भात

    यहाँका किसान ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेतमा पुगेका थिए।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.