रवीन्द्रलाई बधाई दिँदै बालेनले भनेः राष्ट्रको गौरव
प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित हासिल गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्रीले ढाँटको जितलाई राष्ट्रको गौरवको रूपमा उल्लेख गरे। साथै, खेलका क्रममा नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा शाहले ढाँटलाई विशेष धन्यवाद समेत दिएका छन्।
प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
4 more headlines since
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन्।प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन्।“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकामा हार
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन्। प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन्। ‘नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु […]

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् । आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन् । “नेपाली […]

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दि...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिभुवन विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले प्राध्यापक डा. अञ्जना सिंहलाई शिक्षाध्यक…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…