अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य जारी
काठमाडौँ- अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएपछि अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बीच उद्धार तथा घटनास्थलमा पहुँच स्थापना गर्ने कार्य जारी रहेको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनास्थलको हेलिकप्टरमार्फत पटक–पटक हवाई निरीक्षण गरी अवस्थाको मूल्यांकन भइरहेको छ। उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन आवश्यक उपकरणसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु […]
_SUp0jci36l.webp)
