_dqxgrzoifi_hjSXfoLzWu.webp)
बाढीपीडित नेपालीका लागि सहयोग गर्न सीएनएनको अपिल
काठमाडौँ । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदायसमक्ष अपिल गरेको छ । सीएनएनको ‘इम्प्याक्ट योर वल्र्ड’ अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको विनाशकारी बाढीले कैयौँ
