Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

रसुवाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आज साँझसम्म प्रयास गरिने ऊर्जामन्त्रीको भनाइ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारका लागि आज साँझसम्म टोली पुग्ने प्रयास भइरहेको बताउनुभएको छ। शनिबार मन्त्रालयमा पीडित परिवारसँग भेट गर्दै मन्त्री श्रेष्ठले उद्धार कार्यलाई तीव्रता दिइएको र साँझसम्म टनेलमा पुग्न सकिने सम्भावना रहेको जानकारी दिनुभयो। बाढीका कारण विभिन्न आयोजनाका सुरुङमार्गमा मानिसहरू फसेपछि सरकारले उद्धारका लागि पहल गरिरहेको छ।

5 publishers · 5 headlines · developing over 51 min
Broke firstNepal Press logoNepal Press

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने : आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।’ मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको […]

Coverage

4 more headlines since

first · 3d agolatest · 3d ago
  1. टनेलभित्र पुग्ने प्रयास जारी : मन्त्री श्रेष्ठ

    काठमाडौँ, भदौ १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि...

  2. ‘कुनै माध्यमबाट टनेलभित्र अक्सिजन पुर्‍याउन प्रयास जारी छ’

    काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली शनिबार साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन्। टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ।’ मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन […]

  3. सुरुङमा फसेका व्यक्तिका परिवारसँग ऊर्जामन्त्रीले भने : आजै साँझसम्म भित्र छिर्ने प्रयासमा छौं

    १३ भदौ, काठमाडौ‌ं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।’ मन्त्री श्रेष्ठले […]

  4. 'आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास जारी छ'

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । टनेलभित्र फसेहरूको

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.