
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन मन्त्री चौधरीको सांसदसँग छलफल
मन्त्री चौधरीले आज मन्त्रालयमा सांसदहरूसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल गरेकी हुन्।...
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री उपलब्ध गराउने विषयमा शुक्रबार सङ्घीय सांसदहरूसँग छलफल गर्नुभएको छ। मन्त्रालयमा भएको छलफलमा उहाँले प्रभावित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधि र लत्ताकपडा जस्ता अत्यावश्यक सामग्री पुर्याउन निकायहरूबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री चौधरीले बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

मन्त्री चौधरीले आज मन्त्रालयमा सांसदहरूसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल गरेकी हुन्।...
7 more headlines since

काठमाडौँ, भदौ १५ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा बाढी प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ।विश्व खाद्य कार्यक्रम (...
काठमाडौँ- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य तथा ताजा तरकारी राहत सामग्री पठाइएको छ। मन्त्रालयका अनुसार राहत सामग्रीमध्ये विश्व खाद्य कार्यक्रममार्फत मात्रै २९ टन खाद्य सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले […]

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १५ गते । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको छ। विश्व खाद्य कार्यक्रम (डब्ल...
१४ भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी सांसदहरूसँग छलफलमा जुटेकी छन् । उनले प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने विषयमा संसदहरूसँग छलफल गरेकी हुन् । छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । प्रभावित […]

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गरेकी छन्। छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिइन् । मन्त्री चौधरीको सचिवालयका अनुसार उनले प्रभावित नागरिकको […]

काठमाडौँ, भदौ १३ गते ।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा संघीय सांसदसँग छलफल गर्नुभएको छ ।मन्त्री...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिसँग जुध्न नेपाल सरकारले जलवायुजन्य हानि तथा नोक्सानी कोषस…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…