Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 29 Auglast: 29 Aug

पोखरामा सडकको भेलले बगाउँदा आमा र छोरीको मृत्यु

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ हर्कचोकमा भएको उक्त घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरीको ज्यान गएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार उनीहरूलाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो।

5 publishers · 5 headlines · developing over 45 min
Broke firstLokaantar logoLokaantar

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो । स्थानीय कमल

story5 publishers
Coverage

4 more headlines since

first · 29 Auglatest · 29 Aug
  1. पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  2. पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
  3. पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु

    कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. छोरीलाई बचाउन नालीमा पुगेकी आमालाई पनि भेलले बगायो, २ वर्षीया छोरीसहित दुवैको मृत्यु

    कास्की : पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.