Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 23h ago

बाढीपहिरो पीडितको सहयोगका लागि सिटी एक्सप्रेसद्वारा रेमिट्यान्स सेवा शुल्क मिनाहा

नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउन सिटी एक्सप्रेसले विश्वभरबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ। रसुवा लगायतका क्षेत्रमा विपद्को कठिन घडीमा रहेका परिवारलाई विदेशमा रहेका नेपालीले सहज र छिटो आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। कम्पनीले बाढी आएको दिनदेखि नै यो विशेष सुविधा कार्यान्वयनमा ल्याएको जनाएको छ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 1 day
Broke firstNagarik News logoNagarik News

बाढीपहिरो प्रभावितलाई सहयोग गर्न सिटी एक्सप्रेसको शुल्क मिनाहा

रसुवामा आएको बाढीपछि प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।...

economy5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
  1. विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

    काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

    काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून्Continue reading "विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने"

  3. विश्वका विभिन्न देशबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने

    काठमाडौं। सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण […] The post विश्वका विभिन्न देशबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  4. सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

    नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा ल्याएको हो ।अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमान लगाय

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.