
गाडीमै जटिल प्रसूति, अनमी बोहराको तत्परताले आमा–शिशु सुरक्षित
सुरेश धामीबझाङ, भदौ १४ गते । बुङ्गल नगरपालिका–३ भानपालीकी २६ वर्षीया विनिता बोहराको बाटोमै जटिल प्रसूति गरिएको छ । स्वास्थ्य संस्था पुग्नुअघि नै प्रसव व्यथा चर्किएपछि गाडीमै प्रसूत...
बझाङको बुङ्गल नगरपालिका-३, भानपालीकी २६ वर्षीया विनिता बोहराले स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै गाडीभित्र शिशुलाई जन्म दिएकी छन्। प्रसव व्यथा जटिल बनेपछि खिरातडी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी प्रेमिला कुमारी बोहराले घटनास्थलमै पुगेर आपत्कालीन प्रसूति गराउनुभएको थियो। अनमी बोहराको समयमै सक्रियताका कारण ३.३ किलो तौल भएकी छोरी र आमा दुवैको ज्यान सुरक्षित रहेको छ।

सुरेश धामीबझाङ, भदौ १४ गते । बुङ्गल नगरपालिका–३ भानपालीकी २६ वर्षीया विनिता बोहराको बाटोमै जटिल प्रसूति गरिएको छ । स्वास्थ्य संस्था पुग्नुअघि नै प्रसव व्यथा चर्किएपछि गाडीमै प्रसूत...
1 more headline since

बझाङ । बुङ्गल नगरपालिका-३, भानपालीकी २६ वर्षीया विनीता बोहरालाई प्रसूतिका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा स्वास्थ्य थप जटिल बन्यो । स्वास्थ्य संस्था पुग्न समय लाग्ने अवस्था भएपछि खिरातडी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी प्रेमिला कुमारी बोहरा घटनास्थलमै पुगिन् र गाडीभित्रै आपत्कालीन प्रसूति व्यवस्थापन गरिन्। उनको समयमै गरिएको प्रयासपछि विनीताले ३ दशमलव ३ किलोग्राम तौलकी छोरीलाई […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने स्वास्थ्य बिमावापतको भुक्त…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…