Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 17h agolast: 16h ago

स्वास्थ्य बिमा बोर्डद्वारा सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६ करोड भुक्तानी सम्पन्न

स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने स्वास्थ्य बिमावापतको भुक्तानी सम्पन्न गरेको छ। बोर्डका अनुसार रुजु तथा स्वीकृत भएका दाबीबापत कुल २ अर्ब ६ करोड ४३ लाख ३४ हजार रुपैयाँ निकासा गरिएको हो। बोर्डले बिहीबार नै सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई भुक्तानीबारे परिपत्र जारी गरी जानकारी गराएको छ।

3 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstPradesh Khabar logoPradesh Khabar

बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो, २ अर्ब ६ करोड निकासा (विवरणसहित)

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको छ। बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म रुजु तथा स्वीकृत भएका दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २ अर्ब

archives4 publishers
Coverage

3 more headlines since

first · 17h agolatest · 16h ago
  1. स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

    काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा दावी भुक्तानी गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३र८४ को स्वीकृत बजेटबाट निकासा भएको रकम प्रयोग गरी विभिन्न शीर्षकहरू कट्टा तथा समायोजन गरेर उक्त भुक्तानी गरेको हो । स्वास्थ्य बीमा बोर्डका […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. गत वर्षसम्मको स्वास्थ्य बिमाको अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी

    स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ ।––&n

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

    काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ । बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहीबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.