Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले वार्षिक प्रतिवेदन र आर्थिक विवरणहरू पारित गर्नुका साथै सञ्चालक समितिले नियुक्त गरेका स्वतन्त्र सञ्चालकलाई समेत अनुमोदन गरेको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 15 hours
Broke firstBizmandu

एनडीपीको दोस्रो साधारणसभाः २.५ प्रतिशत बोनस सेयर पारित, ७७ जिल्लामा पुगे सेयरधनी

काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ। सभाले गएको आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत […] The post एनडीपीको दोस्रो साधारणसभाः २.५ प्रतिशत बोनस सेयर पारित, ७७ जिल्लामा पुगे सेयरधनी appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
  1. एनडिपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

    एनडिपीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर दिने भएको छ। सभाले बोनस सेयरसम्बन्धी प्रस्ताव पारित गरेको हो।

    Setopati logoSetopatiPrivatekinmel3 publishers
  2. नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

    काडमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सभाले गत

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.