
चीनतर्फ हराइरहेका ९८ नेपाली को–को हुन् ? (सूचीसहित)
भोटेकोशीमा भीषण बाढी आउँदा नेपालमा मात्रै नभएर चीनतर्फ पनि धेरै मानिसहरु हराइरहेका छन् ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चीनतर्फ ९८ जना नेपाली नागरिक बेपत्ता भएका छन्। चिनियाँ पक्षले बाढीपछि हराइरहेका नेपालीहरूको नामावली सार्वजनिक गर्दै उक्त संख्या पुष्टि गरेको हो। बुधबारको विनाशकारी बाढीका समयमा ती नेपालीहरू सीमावर्ती केरुङ क्षेत्रमा रहेका थिए। बेपत्ता भएकाहरूको खोजी र थप विवरण संकलन गर्ने कार्य भइरहेको छ।

भोटेकोशीमा भीषण बाढी आउँदा नेपालमा मात्रै नभएर चीनतर्फ पनि धेरै मानिसहरु हराइरहेका छन् ।
2 more headlines since
_nJCneh38vu.webp)
काठमाडौँ। बुधबारको विनाशकारी बाढीका कारण चीनतर्फ ९८ नेपाली हराइरहेका छन्। चिनियाँ पक्षले सार्वजनिक गरेको विवरणमा ९८ नेपालीको सूची समेटिएको हो। ती नेपाली विभिन्न उद्देश्यले त्यहाँ पुगेका बेला बाढी गएको थियो।

काठमाडौं । भोटेकोशीमा भीषण बाढी आउँदा नेपालमा मात्रै नभएर चीनतर्फ पनि धेरै मानिसहरु हराइरहेका छन् । हराउनेहरुमध्ये ९८ जना नेपाली नागरिक रहेको चीनले पुष्टि गरेको छ । चीनको सीमाक्षेत्र केरुङबाट नेपालीहरु बाढीपछि बेपत्ता
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …