ज्ञानेन्द्र शाहीको अपिल : अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।...
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले रसुवा र नुवाकोटमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले भोटेकोशीको बाढीले थुनिएका सातमध्ये पाँचवटा सुरुङमा अझै उद्धार कार्य हुन नसकेको र त्यहाँ मानिसहरू जीवितै हुनसक्ने दाबी गरे। उनले उद्धारमा खटिएका नेपाली सेनाको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने माग समेत राखेका छन्। अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारको राहत तथा उद्धार कार्यलाई लिएर अहिल्यै नकारात्मक निष्कर्षमा पुग्न हतार हुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा बैठकमा बोल्दै विपद्को समयमा राजनीति नगरी उद्धारमा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले राहत र उद्धारमा खटिएका नेपाली सेना र सुरक्षाकर्मीको मनोबल बढाउन तत्काल तलब वृद्धि गर्न माग गर्नुभयो। बाढीपहिरोमा परी आफ्नै भाइ र जिल्लावासी गुमाएको जानकारी दिँदै उहाँले देश-विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि अपिल समेत गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले रसुवा र नुवाकोटमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले भोटेकोशीको बाढीले थुनिएका सातमध्ये पाँचवटा सुरुङमा अझै उद्धार कार्य हुन नसकेको र त्यहाँ मानिसहरू जीवितै हुनसक्ने दाबी गरे। उनले उद्धारमा खटिएका नेपाली सेनाको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने माग समेत राखेका छन्। अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारको राहत तथा उद्धार कार्यलाई लिएर अहिल्यै नकारात्मक निष्कर्षमा पुग्न हतार हुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।...
11 more headlines since

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन्।...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै जीवित उद्धार होस् भन्दै प्रार्थना गरेका छन्।...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि आफूहरूले सरकारलाई निरन्तर दबाब दिएको बताएका छन्।...

काठमाडौँ, भदौ १७ गते । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर शाहीले विपद्को समयमा आरोप–प्रत्यारोप र राजनीतिकरण नगरी उद्...

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला उद्धार तथा राहतमा खटिएका नेपाली सेना र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले तत्काल तलब वृद्धि गर्नुपर्ने बताएका छन्। रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले आफूहरू सरकारको साथमा रहे पनि सरकारको गलत काममा समर्थन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकारको समर्थन गर्नु र सरकारको गुलामी गर्नु फरक […]

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण आफ्नै भाइ गुमाएको बताएका छन्। उनले विपद्को घटनाले व्यक्तिगत रूपमा समेत आफूलाई गहिरो क्षति पुगेको बताए । रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले बाढीपहिरोका कारण आफ्नै जिल्लावासी गुमाएको र व्यक्तिगत रूपमा आफ्नो भाइसमेत गुमाएको जानकारी दिए। ‘व्यक्तिगत रूपमा भन्दा मैले मेरै जिल्लावासी गुमाएँ। अझ व्यक्तिगत रूपमा जाने […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न महामन्त्री विपिनकुमार आचार्यको स…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…