
रसुवाको टिमुरेमा ‘रियल-टाइम’ बाढी निगरानी गर्न सीसी क्यामेरा जडान
रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था ‘रियल-टाइम’ अवलोकन र निगरानी गर्न सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ।...
रसुवाको टिमुरेमा नदीको बहाव र बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न 'रियल-टाइम' सीसी क्यामेरा जडान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको यो प्रणालीले टिमुरे-रसुवागढी क्षेत्रमा बाढीको पूर्वसूचना दिन सहयोग पुऱ्याउनेछ। भिस्याट र सञ्चार प्रणालीको काम पूरा भएपछि यसलाई २४ घण्टे बाढी पूर्वानुमान प्रणालीमा एकीकृत गरिने जनाइएको छ।

रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था ‘रियल-टाइम’ अवलोकन र निगरानी गर्न सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ।...
3 more headlines since

काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो। जलविज्ञान तथा जलस्रोत
रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव र पानीको अवस्था प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।क्यामेराबाट प्राप्त दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग एकीकृत गरिनेछ। आवश्यक भिस्याट तथा सञ्चार प्रणालीको काम पूरा भएपछि प्रणाली सञ्चालनमा आउने जनाइएको छ।नदीको अवस्था निरन्तर निगरानी गरी बाढीको प्रारम्भिक

काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधिलाई प्रत्यक्ष अवलोकन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …