
ढुङ्गेमा यातायात सञ्चालन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि
