
९०० विद्यार्थी मृत्युको मुखबाट फर्किएको कथा
काठमाडौँ । गत बुधबार आएको बाढीबाट ९०० विद्यार्थीको ज्यान कसरी बचाइयो भन्ने विषयमा एक जना प्रधानाध्यापकले सुनाएका छन्। बाढी आउनुभन्दा ठीक १० मिनेटअघि मात्र उनीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो। नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र

