
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन... बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर
