Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2d ago

दुई करोडमा बनेको बलिउड चलचित्र 'हनुमान अंश'को ५० करोडभन्दा बढीको व्यापार

करिब २ करोड भारुको न्यून बजेटमा निर्माण भएको बलिउड चलचित्र 'हनुमान अंश'ले बक्स अफिसमा ५४ करोडभन्दा बढीको व्यापार गर्दै चमत्कारिक सफलता हात पारेको छ। अगस्ट ७ मा प्रदर्शनमा आएको यस चलचित्रले सुरुवाती दुई साता सुस्त व्यापार गरे तापनि पछिल्लो समय यसको कमाइमा उल्लेख्य वृद्धि भएको हो। एकै दिन ८ करोड ५० लाख कमाउँदै यसले यश स्टारर चलचित्र 'टक्सिक'लाई समेत उछिनेको छ। जम्मा १० लाखको ओपनिङ गरेको यस फिल्मले अहिले बक्स अफिसमा अकल्पनीय नतिजा निकालिरहेको छ।

6 publishers · 9 headlines · developing over 1 week
Broke firstRatopati logoRatopati

२ करोडमा बनेको फिल्मले बक्स अफिसमा कमायो ५० करोड

नयाँ दिल्ली । अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा सुरुवातदेखि नै दर्शकलाई चकित बनाइरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान

story9 publishers
Coverage

8 more headlines since

  1. ३४ दिनमा १५० करोड क्लबमा हनुमान अंश

    मुम्बई । नीम करौली बाबाको जिवनीबाट प्रेरित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । प्रदर्शनमा आएको ३४औँ दिनमा फिल्मले भारतमा १५० करोड रुपैयाँभन्दा बढीको नेट कलेक्सन गर्दै नयाँ कीर्तिमान बनाएको छ । सैकनिल्कका

    Ratopati logoRatopatiPrivatestory9 publishers
  2. भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

    काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म चल्न गाह्रो हुन्छ भन्ने मान्यता छ । तर चलचित्र ‘हनुमान अंश’ ले यही मान्यतालाई गलत साबित गर्दै भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हात पारेको छ । करिब २ करोड भारुको बजेटमा बनेको यो आध्यात्मिक फिल्मले प्रदर्शनको चौथो सातासम्म आइपुग्दा ब्लकबस्टरको यात्रा तय गरेको हो। नीम […]

  3. भारतमा यसकारण चलिरहेको छ ‘हनुमान अंश’

    वर्ड अफ माउथ बलियो बन्दा अहिले भारतमा हनुमान अंश नामक फिल्मले बक्स अफिसमा धमाका पिटिरहेको छ । जम्मा २ करोड भारुमा बनेको यो फिल्मले १०० करोड भारु भन्दा बढीको व्यापार गरिसकेको छ । फिल्मले मोमेन्टम र लेट रन प्रदर्शनमा टक्सिक, मिर्जापुर जस्ता ठूला बजेट, नामी कलाकार र लागत बढी भएको फिल्महरूलाई समेत टक्कर दिइरहेको छ […]

  4. ओटीटीमा अस्वीकार भएको ‘हनुमान अंश’ जब सिनेमाघरमा आयो

    २ करोड भारतीय रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म भारतमा १०० करोड रुपैयाँको आँकडा नजिक पुगेको छ...

    Nagarik News logoNagarik NewsPrivatearts9 publishers
  5. एक करोड ८० लाखमा बनेको ‘हनुमान अंश’ले कमायो ५४ करोड १

    मुम्बाई । गत अगस्ट ७ बाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘हनुमान अंश’ले बक्स अफिसमा अकल्पनीय व्यापार गरिरहेको छ । अहिलेसम्म ५४ करोडमाथि व्यापार गरिसकेको यस फिल्मको सुरुवाती दुई साता भने दुखद थियो । जम्मा ३५५ शो सहित प्रदर्शनमा आएको यस चलचित्रले जम १० लाख भारुको ओपनिङ गरेको थियो । प्रदर्शनको दुई साताको कमाई जम्मा ४० […]

  6. २ करोड भारूमा बनेको हिन्दी फिल्म 'हनुमान अंश'को बक्स अफिसमा चमत्कारिक कमाइ

    मंगलबार 'हनुमान अंश'ले ८ करोड ५० लाख भारू नेट कमाउँदा यश स्टारर 'टक्सिक'को कमाइ ८ करोड २० लाख भारूमा सीमित रह्यो।

    Setopati logoSetopatiPrivateart9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.