Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2 Sept

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलद्वारा सम्पत्ति विवरण सार्वजनिक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार उनको भक्तपुर र कैलालीमा घर, २५ तोला सुन र ४५ रोपनी पैतृक जग्गा रहेको छ। गत भदौ ३ गते कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा बढुवा भएका रावलको विभिन्न कम्पनीको शेयरमा लगानी र एउटा स्कुटर समेत रहेको उल्लेख छ।

3 publishers · 3 headlines · developing over 19 hours
Broke firstBizmandu

डेपुटी गभर्नर दीर्घ रावलको सम्पति विवरण: भक्तपुर र कैलालीमा घर, सवारी साधनतर्फ एउटा स्कुटर

काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले सम्पति विवरण सार्वजनिक गरेका छन्। उनलाई सरकारले गत भदौ ३ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा बढुवा गरेको हो। उनले बुझाएको सम्पति विवरण अनुसार, भक्तपुर ठिमीमा श्रीमतीका नाममा घर छ। उनले २०७७ फागुनमा एक करोड ८० लाख रुपैयाँमा खरीद गरेका हुन्। यो घर बैंक ऋण सुविधा […] The post डेपुटी गभर्नर दीर्घ रावलको सम्पति विवरण: भक्तपुर र कैलालीमा घर, सवारी साधनतर्फ एउटा स्कुटर appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 1 Septlatest · 2 Sept
  1. डेपुटी गभर्नर रावलको सम्पत्ति विवरण सार्वजनिक, २५ तोला सुन, पुर्ख्यौली सहित तीन घर

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सार्वजनिक गरिएको विवरणमा रावल तथा परिवारका सदस्यका नाममा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी र सेयर लगानी रहेको देखिएको छ।

    Setopati logoSetopatiPrivatekinmel3 publishers
  2. डेपुटी गभर्नर रावलको सम्पत्ति : २५ तोला सुन, ४५ रोपनी पैतृक जग्गा

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । रावलले सार्वजनिक गरेको विवरण अनुसार आफ्नो र परिवारका सदस्यको नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, बहुमूल्य गहना तथा शेयर लगानी रहेको देखिन्छ । डेपुटी गभर्नर रावलको श्रीमतीको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.