
सशस्त्र प्रहरीको झापा गणले प्रयोगमा ल्यायो गोप्रो क्यामेरा, प्रमाण संकलनमा मद्दत गर्ने विश्वास
काठमाडौं । झापा जिल्लास्थित सशस्त्र प्रहरी गणले ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । यस प्रविधिले सूचना संकलन तथा निगरानी कार्यसँगै कुनै पनि घटना भएमा प्रमाण संकलनमा मद्दत गर्ने विश्वास गणको रहेको छ । हाल सो गणले आफूसँग रहेको दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रमुख सीमा क्षेत्र काँकडभिट्टामा परिचालित […] The post सशस्त्र प्रहरीको झापा गणले प्रयोगमा ल्यायो गोप्रो क्यामेरा, प्रमाण संकलनमा मद्दत गर्ने विश्वास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....



