_G5ZpW0IS6I.webp)
बाढी प्रभावितलाई फुटवेयर म्यानुफ्याक्वरर्स एशोसिएसन लुम्बिनीद्वारा १० हजार ३२५ जोर जुत्ता सहयोग
बुटवल । फुटवेयर म्यानुफ्याक्वरर्स एशोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेशले रसुवा बाढी प्रभावितहरुका लागि १० हजार भन्दा जुत्ता चप्पल सहयोग गरेको छ । एशोसिएसनले बुधबार १० हजार ३२५ जोर जुत्ता बाढी प्रभावित क्षेत्र तर्फ पठाएको
