
४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज
बाढीले पुल बगाएका स्थानमा अधिकारीहरूले कतै तत्काल बेलिब्रिज जडानको प्रक्रिया सुरु गरेका छन् भने कतै अझै विभिन्न विकल्प हेरिरहेका बताएका छन्।
रसुवा लगायतका क्षेत्रमा आएको बाढीले ४१ वटा पक्की र ४५ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएपछि सरकारले तीन स्थानमा तत्काल बेलिब्रिज जडान गर्ने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार यातायात अवरुद्ध भएका ठाउँमा विकल्प खोज्ने कार्य भइरहेको छ। अन्य केही नदीहरूमा पनि बेलिब्रिज जडान गर्न सकिनेबारे प्राविधिक अध्ययन भइरहेको अधिकारीहरूले बताएका छन्।

बाढीले पुल बगाएका स्थानमा अधिकारीहरूले कतै तत्काल बेलिब्रिज जडानको प्रक्रिया सुरु गरेका छन् भने कतै अझै विभिन्न विकल्प हेरिरहेका बताएका छन्।
3 more headlines since

रसुवाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ।...

काठमाडौं - रसुवा बाढीले दर्जनौँ पक्की र झोलुङ्गे पुल बगाएपछि तत्काल तीन ठाउँमा बेलिब्रिज जडान गर्ने निर्णय भएको एवं थप केही नदीमा पुल जडानका लागि अध्ययन भइरहेको अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिव
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…