पुनर्निमार्णका लागि अर्थमन्त्रीको नेतृत्वमा कार्यदल गठन गर्न थापाको सुझाव
काठमाडौँ- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा थापाले विपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने […]
