_cvUCBlwFTZ.jpg)
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’को गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर


