सर्वोच्च अदालतको अभिलेख शाखामा गए राति आगलागी
सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गए राति आगलागी भएको छ।
काठमाडौंस्थित सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागीबाट प्रयोगविहीन अवस्थामा रहेका कागजात र कानून पत्रिकाका प्रतिहरूमा क्षति पुगेको छ। सुरक्षाकर्मी र अदालतका कर्मचारीहरूले दमकलको सहयोगमा आगो निभाएका थिए।
सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गए राति आगलागी भएको छ।
1 more headline since
१८ भदौ, काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ । आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ । ‘गतराति आगलागी भएको थाहा भएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीहरू समेत आएर दमकल बोलाई आगो निभाउने काम गर्नुभयो,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘काम नलाग्ने प्रकृतिका कागजात र कानून पत्रिकाका कपीहरू […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली सेनाको जस्तै देखिने पोशाक, दर्जा र चिह्न प्रयोग गरेको भन्दै ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध शुक्रबार सर्वोच्च अदा…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…