
सुस्तामा नेपाल-भारत दुवै पक्षले तीन दशकयता सीमा मानेको सिमल बाढीले बगायो
रूपन्देही । नेपाल–भारतको सीमामा रहेको पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्टाउनका लागि दुवै पक्षको आपसी सहमतिमा साङ्केतिक रूपमा कायम गरिएको सिमलको रुख नारायणीको बाढीले बगाएको छ । नवलपरासीको नारायणी नदी पारी रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक पटक विवाद गर्दै आएको छ । सीमा स्तम्भ नहुँदा साङ्केतिक रूपमा सीमा छुट्याउँदै आएको रुख […]

