
उदाहरणीय रङ्गशाला बनाएका तत्कालीन सदस्यसचिव पारिश्रमिक नपाएपछि पुगे सर्वोच्च अदालत
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्याल प्रदेश सरकारविरुद्ध अदालत गएका छन् । आफू सदस्यसचिव हुँदा पाउनुपर्ने पारिश्रमिक नदिइएको भन्दै उनी कर्णाली सरकारविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । उनको रिटमा
