
ग्रीन आर्मी (हरियो सेना) बारे तत्काल छानबिन गर्न सांसद भण्डारीको माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीले हरियो सेना भनिएको विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भण्डारीले यस्तो माग गरेका