Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 6d ago

पोखरा–दुबई हवाई सेवा प्रवर्द्धनका लागि महानगर र फ्लाईदुबईबीच समझदारी

पोखरा महानगरपालिका र फ्लाईदुबईबीच पोखरा–दुबई सिधा अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। आगामी असोजदेखि सुरु हुने यस उडान सेवालाई प्रभावकारी र दिगो बनाउन दुवै पक्षबीच सहकार्य गर्ने सहमति भएको हो। दुवै संस्थाका प्रतिनिधिहरूले उडानको प्रचारप्रसार र बजार प्रवर्द्धनका लागि समझदारी गरेका हुन्।

4 publishers · 4 headlines · developing over 2d 1h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

पोखरा–दुबई हवाई सेवा प्रवर्द्धनका लागि समझदारी

सन्तोष सुवेदीकास्की, भदौ १८ गते । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

news4 publishers
Coverage

3 more headlines since

first · 3 Septlatest · 6d ago
  1. सेप्टेम्बर २३ देखि पोखरा–दुबई उडान, प्रवर्द्धनमा महानगर र फ्लाईदुबई सहकार्य

    पोखरा । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन तथा यसबारे सार्वजनिक सचेतना अभिवृद्धि गर्न पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रचार–प्रसार र प्रवर्द्धन

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. असोजदेखि पोखरा-दुबई दैनिक उडान हुने

    आगामी असोजदेखि सुरु हुन लागेको पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी र दिगो बनाउन पोखरा महानगरपालिका र एयरलाइन्स कम्पनी फ्लाई दुबईबीच औपचारिक सहकार्य सुरु भएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
  3. पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल

    गण्डकी । आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबिच सहकार्य प्रक्रिया अघि बढेको छ। पोखरा-दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा आज

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.