
सागर ढकाल र श्रीराम न्यौपानेलाई रास्वपाको निर्देशन- उद्धार कार्यमा अवरोध भए तत्काल फर्किनू
काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धारमा अवरोध सिर्जना भएको भए तत्काल फर्किन निर्देशन दिएका छन्। सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका रास्वपाको सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता पराजुलीले फर्किन निर्देशन दिएका हुन्। सांसद न्यौपाने सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल […]




.png)