
‘ग्रीन आर्मी’ बारे सदनमा पनि चर्चा, छानबिन गर्न रास्वपा सांसदको माग
काठमाडौँ । बाढी प्रभावित क्षत्रेमा देखिएकाे ग्रीन आर्मीको बहस सदनमा प्रवेश गरेको छ । रास्वपाका सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरे । उनले भने, ‘यो हरियो सेना भनेको के हो? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’ पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह […]


