Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 3 Sept

रसुवाको टिमुरे र मैलुङमा बाढीका कारण १३ सशस्त्र प्रहरी बेपत्ता

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा कार्यरत १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा बोर्डर आउट पोष्ट टिमुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशुली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङ्गका ४ जना रहेका छन्। आफ्ना कमान्डर र सहकर्मीहरू गुमाए तापनि सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू विचलित नभई टिमुरे क्षेत्रमा आफ्नो कर्तव्यमा खटिरहेका छन्।

3 publishers · 4 headlines · developing over 6 hours
Broke firstLokaantar logoLokaantar

टिमुरेमा कमान्डरसहितका सुरक्षाकर्मी गुमाउँदा पनि कर्तव्यमा डटिरह्यो सशस्त्र प्रहरी

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेमा कार्यरत कमान्डरसहितका सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बल, नेपाल विचलित नभई आफ्नो कर्तव्यमा डटिरहेको छ ।भदौ १० गते बिहानको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशुली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङ्गमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । ड्युटीमा निस्किएका कमान्डर खत्री र दोश्रो कमान्डमा रहेका नायब निरीक्षक प्रकाश न्

story4 publishers
Coverage

3 more headlines since

first · 3 Septlatest · 3 Sept
  1. कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

    भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ ।भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए ।ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. कमाण्डर बाढीमा बगे, कर्तव्य रोकिएन सशस्त्र प्रहरीको

    - मित्र भण्डारी काठमाडौँ, भदौ १८ गते ।रसुवाको टिमुरेमा भोटेकोशी उर्लिँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) नै बाढीको चपेटामा पर्‍यो , ड्युटीमा निस्किएका कमाण्डर सशस्त्र प्र...

  3. कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

    काठमाडौँ- भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ। भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.