Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव फेला

माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक व्यक्तिको शव निकालिएको छ। उद्धारकर्मीहरूले दुई जनालाई जीवितै उद्धार गरेपछि एक जनाको शव फेला पारेका हुन्। मृतकको पहिचान खुल्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstSetopati logoSetopati

त्रिशूली ३ 'ए' सुरूङ- एक जनाको शव फेला

त्रिशूली ३ 'ए' सुरूङबाट एक जनाको शव बाहिर निकालिएको छ।

social4 publishers
Coverage

3 more headlines since

first · 4 Septlatest · 4 Sept
  1. त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको शव निकालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. त्रिशूली-३ ए मा उद्धार कार्य जारी, एक शव निकालियो

    काठमाडौं । माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको छ । दुई जनाको जीवितै उद्धार पछि एक जनाको शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।शवको पहिचान हुन भने बाँकी रहेको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. त्रिशूली- ३ ए बाट एक जनाको शव निकालियो

    त्रिशूली- ३ ए बाट एक जनाको शव निकालिएको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.