Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 5 Sept

जय नेपाल पार्टीद्वारा महिला संगठन गठन, चम्पा अधिकारी अध्यक्षमा मनोनीत

जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले चम्पा (चाहना) अधिकारीलाई नेपाल महिला सङ्गठनको सभापतिमा मनोनीत गर्नुभएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी अधिकारी यसअघि राप्रपानिकट महिला संगठनको केन्द्रीय सचिव थिइन्। पार्टीले केन्द्रीय विभागहरू पनि विस्तार गर्दै ठमान सिंह तामाङलाई सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजक तोकेको छ।

3 publishers · 3 headlines · developing over 19 hours
Broke firstRatopati logoRatopati

जय नेपाल पार्टीद्वारा केन्द्रीय विभाग र समिति विस्तार : जनसम्पर्क संयोजकमा तामाङ मनोनित

काठमाडौँ । जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ । जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई शुक्रबार मनोनयन गरेका छन्। यसैबिच सुपरिवेक्षण समितिका

story3 publishers
Coverage

2 more headlines since

first · 4 Septlatest · 5 Sept
  1. जय नेपाल पार्टीले बनायो महिला संगठन, अध्यक्षमा चम्पा

    काठमाडौँ । जय नेपाल पार्टीले महिला संगठन गठन गर्दै त्यसको नेतृत्व चम्पा अधिकारीलाई सुम्पिएको छ । अध्यक्ष डा. धवलशम्शेर राणाले पार्टी निकट नेपाल महिला सङ्गठनको सभापतिमा चम्पा (चाहना) अधिकारीलाई मनोनीत गरेका हुन् । अधिकारी यसअघि राप्रपानिकट महिला संगठनको केन्द्रीय सचिव थिइन् । पार्टीका सभापति राजेन्द्र लिङ्देनको कार्यशैलीसित असन्तुष्टि राख्दै उनले पार्टी परित्याग गरेर जय नेपाल […]

  2. जय नेपाल पार्टीमा जिम्मेवारी बाँडफाँट : महिला संगठनमा चाहना, समाज विभागमा राजु

    काठमाडौँ- जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई शुक्रबार मनोनयन गरेका छन्। सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले सदस्य सचिवमा धनसुर शाही र सदस्यहरूमा अञ्जना शाह रावल तथा सुमिरा कार्कीलाई मनोनयन गरेका छन् । सुपरिवेक्षण समितिले केन्द्रीय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.