रसुवागढी नाका अवरुद्ध भएपछि लिपमोटर बी १० कोरला नाकाबाट आयात गरिँदै
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले मुस्ताङको कोरला नाकाबाट लिपमोटर बी १० गाडीहरू आयात गर्न सुरु गरेको छ। हालैको बाढीका कारण रसुवागढी क्षेत्रको सडक मार्गमा अवरोध आएपछि कम्पनीले ढुवानी मार्ग परिवर्तन गरेको हो। ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन चीनबाट आउने यी सवारी साधनहरू अब कोरला नाका हुँदै नेपाल भित्रिनेछन्।
4 more headlines since

लिपमोटर B10 कोरला नाका हुँदै नेपाल भित्र्याइँदै, ग्राहकलाई छिटो डेलिभरी दिने तयारी
कम्पनीका अनुसार कोरला नाका प्रयोग गरी गाडीको ढुवानी तथा भन्सार प्रक्रिया तीव्र बनाइएको छ। यससँगै B10 बुकिङ गरेका ग्राहकलाई छिट्टै गाडी हस्तान्तरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।...
सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट ल्याउन थाल्यो, ‘डेलिभरी छिट्टै सुरु हुनेछ’
काठमाडौं। भदौ १० गतेको बाढीले रसुवागढी नाका ध्वस्त भएपछि अटो व्यवसायीले चिनियाँ विद्युतीय गाडी कोरला नाकाबाट ल्याउन थालेका छन्। लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट भित्र्याउन सुरु गरिसकेको बताएको छ। ‘ग्राहकलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन बी१० कोरला नाकाबाट भित्र्याउन सुरु गरिएको छ,’ सांग्रिला मोटर्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको […] The post सांग्रिला मोटर्सले लिपमोटर बी१० कोरला नाकाबाट ल्याउन थाल्यो, ‘डेलिभरी छिट्टै सुरु हुनेछ’ appeared first on BIZMANDU.
कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर बी १०, छिट्टै डेलिभरी हुने
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर B10 को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ ।सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ ।सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन साङ्ग्रिला मोटर्सले लिपमोटर B10 गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन शुरू गरेको छ । यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर
'लिपमोटर बी १०' अब कोरला नाकाबाट नेपाल भित्रिने
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
एमाले उपाध्यक्ष बादलद्वारा अध्यक्ष ओलीको बचाउ गर्दै काउन्टर प्रतिवेदन पेस
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
+2first: 1d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
+2first: 11h agolast: 6h ago - You might have missedA different thread
ग्यास अभावको विवादपछि उद्योगमन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…
+2first: 1d agolast: 3h ago