Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 6d ago

फिल्म ‘अक्षरा’को कमाइको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने

नेपाली चलचित्र ‘अक्षरा’ निर्माण टोलीले हल प्रदर्शनबाट हुने कमाइको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले उक्त जानकारी दिएको हो। यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

4 publishers · 4 headlines · developing over 1d 6h
Broke firstOnlineKhabar logoOnlineKhabar

‘अक्षरा’ को ट्रेलर सार्वजनिक, कमाइको १० प्रतिशत प्रधानमन्त्री कोषमा जम्मा गर्ने

काठमाडौँ । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । सो अवसरमा निर्माताले आफ्नो हिस्सामा आउने कमाइको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिदिने समेत बताएका थिए । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पारेको छ । अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी […]

Coverage

3 more headlines since

first · 5 Septlatest · 6d ago
  1. ‘अक्षरा’को १० प्रतिशत आम्दानी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

    काठमाडौँ- यही भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । फिल्मले हालै मात्र ट्रेलर सार्वजनिक गरेको छ। सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तुलाई आधार बनाइएको छ। अभिभावकले छोरीको जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको […]

  2. आम्दानीको १० प्रतिशत दैवीप्रकोप कोषमा

    आगामी शुक्रवार रिलिजमा आउने फिल्म अक्षराको ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा ३ मिनेट २४ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका निर्माताले सामाजिक उत्तरदायित्वतर्फ पनि महत्वपूर्ण घोषणा गरेका छन्। निर्माताको भागमा आउने रकमको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्माण पक्षले घोषणा गरेको हो। फिल्मको ट्रेलरले अभिभावकले छोरीको इच्छा र […]

  3. ‘अक्षरा’ले हलबाट आएको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा

    काठमाडौँ । फिल्म ‘अक्षरा’ले सार्वजनिक प्रदर्शनमा हलबाट आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले शाे घोषणा गरेको हो । यही भदौ २६ गतेबाट

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.