Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 5 Sept

झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। झापाको भद्रपुर नगरपालिका-२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा ६४ वर्षीय पैदलयात्री पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ। मोरङमा स्कुटर र सुनसरीमा बस दुर्घटना हुँदा अन्य दुई जनाले ज्यान गुमाएका हुन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा सिटी सफारी, मोरङमा स्कुटर र सुनसरीमा बस दुर्घटना, तीन जनाको मृत्यु

झापा : झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी

archives2 publishers
Coverage

1 more headline since

  1. पूर्वका ३ जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    इटहरी- कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । झापाको भद्रपुर नगरपालिका–२ चारआली चोकमा सिटी सफारीले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको छ । धिमाल धुराबाट चारआलीतर्फ आउँदै गरेको प्र। १०–०१–००२ ह ८४६८ नम्बरको सिटीले पैदल हिँडिरहेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.